यस्तो छ ‘सतीदेवी’को टिजर, मलिका महत मुख्य भूमिकामा

June 8, 2024 at 03:44 AM
1 min read

काठमाडौँ- फिल्म ‘सतीदेवी’को टिजर सार्वजनिक भएको छ। टिजरमा छोरा नपाएको भन्दै पत्नीलाई कुटपिट र दबाब दिने पति, छोरीहरूले भोगेको पीडा र गाउँबाट कालोमोसो र जुत्ताको मालासहित निकालिएकि सतीदेवीको मर्मलाई देखाइएको छ। फिल्ममा अभिनेत्री मलिका महत मुख्य भूमिकामा छ्न्। सामाजिक कथामा आधारित फिल्ममा छोरीको महत्वलाई बुझाउन खोजिएको छ। फिल्ममा अन्य कलाकार हर्षिका वाली, मन्जिला बानियाँ, सन्दीपबाबु […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...