रुम्जाटारबाट ‘पूर्ण बहादुरको सारङ्गी’को छायाङ्कन सुरु

June 9, 2024 at 02:38 AM

काठमाडौं। ओखलढुङ्गाको रुम्जाटारबाट चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’को छायाङ्कन सुरु भएको छ। कलाकार प्रकाश सपूत र बाल कलाकार जान्भि पौडेलको पहिलो सटबाट यसको छायाङ्कन सुरु भएको हो। यस चलचित्रमा विजय बराल, प्रकाश सपूत, मुकुन भुसाल, अञ्जना बराइली, विनोद न्यौपाने, भोलाराज सापकोटा, बुद्धि तामाङ, माओत्से गुरुङ, देशभक्त खनाल लगायतका कलाकारहरूको अभिनय यसमा रहनेछ। यस चलचित्रमा गन्धर्व परिवारको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...