वृत्तचित्र ‘पचेडा’को ट्रेलर रिलिज

June 9, 2024 at 02:16 AM

काठमाडौं। दीपेन्द्र केसीले निर्देशन गरेको वृत्तचित्र ‘पचेडा’को ट्रेलर रिलिज भएको छ। केसीले ‘कथा भित्रका कथाहरू’ वृत्तचित्र शृङ्खला अन्तर्गत यो वृत्तचित्र बनाएका हुन्। यस वृत्तचित्रमा चेपाङ समुदाय अझै पनि किन जङ्गलमै बसिरहेका छन् ? उनीहरू किन अवसरका लागि सहर पस्दैनन् ? भन्ने कथाको जवाफ खोज्ने प्रयास गरेको निर्देशक केसीले बताए। “कुनै हरर चलचित्रको झल्को दिने भएता […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...