‘पचेडा’ ट्रेलरमा चेपाङ परिवारको कथा

June 9, 2024 at 04:59 AM
1 min read

काठमाडौँ- वृत्तचित्र फिल्म ‘पचेडा’ ट्रेलर सार्वजनिक भएको छ। ट्रेलरमा सन्तलाल चेपाङ र उसको परिवारले बाँच्नका लागि गरिरहेको संघर्ष कथा प्रस्तुत गरिएको छ। फिल्मको छायांकन पनि सन्तलालकै घर मकवानपुरको मनहरी गाउँपालिकास्थित नयाँवस्तीमा खिचिएको छ। चेपाङ समुदायको जीवनयापनमा आधारित फिल्मको निर्देशन दीपेन्द्र केसीले गरेका हुन्। निर्देशक केसीले ‘कथा भित्रका कथाहरू’ वृत्तचित्र शृंखला अन्तर्गत यो वृत्तचित्र तयार पारेका […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...