फेरी भेट्ने प्रतिक्षामा राजनराज र टिका |भिडियो

June 9, 2024 at 07:00 AM

काठमाडौं । गायक तथा संगीतकार राजनराज शिवाकोटी र गायिका टिका सानुको आवाजमा नयाँ गीत ‘फेरी भेट कहिले होला नी’ सार्वजनिक भएको छ । टिकाको शब्द रहेको गीतमा राजनराजले संगीत भएका छन् । विद्यालयमा अध्यापन गराउने शिक्षकको प्रेम देखाईएको भिडियोलाई मौसम हिमालीले आकर्षक हिसाबले निर्देशन गरेका छन् । भिडियोमा राजन र टिका नै फिचर्ड रहेका छन् […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...