काठमाडौं- दीपेन्द्र केसीको निर्देशनमा वृत्तचित्र ‘पचेडा’ तयार भएको छ । वृत्तचित्रमा जंगलमा बस्दै आएका चेपाङको जीवनशैलीलाई समेटिएको छ । एक समय म्यूजिक भिडियोमा व्यस्त बनेका दीपेन्द्रले ओस्कर कलेजबाट फिल्म निर्देशनमा पास आउट गरेका छन् । मनहरी गाउँपालिका वडा नम्बर ४ का सदस्य विष्णुबहादुर प्रजाको सहयोगमा यो वृत्तचित्र तयार पारेका हुन् । उनले वृत्तचित्रमा चेपाङ जङ्गलमै किन बसिरहेका छन् ? उनीहरू किन अवसरका लागि सहर पस्दैनन् ? लगायतका विषयलाई समेटेका छन् । ‘वृत्तचित्र हेरिरहँदा दर्शकलाई कुनै हरर फिल्म हेरिरहेको झल्को आए पनि यसमा चेपाङ समुदायको वास्तविक कथा छ । वृत्तचित्रमा सन्तलाल चेपाङको परिवारले ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...