न्यून पारिश्रमिकका लागिसमेत देश छोड्नु पर्ने बाध्यता दुखद

December 5, 2023 at 08:00 AM
1 min read

काठमाडौं- राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले न्यून पारिश्रमिकका लागिसमेत देश छोड्नु पर्ने बाध्यता हटाउन सरकारलाई आग्रह गरेका छन । मंगलबार बालक्लबका पूर्व सदस्यहरुको दोस्रो राष्ट्रिय सम्मेलनमा उनले नेपालीहरुले न्यूनतम पारिश्रमिकका लागि विदेश गएर तल्लो स्तरको श्रम गर्न बाध्य अवस्थाको अन्त्य गर्न सरकार गम्भीर हुनुपर्ने बताएका हुन । नागरिक देशमै बस्ने वातावरण निर्माण गर्ने मुख्य जिम्मेवारी राजनीति गर्नेहरुकै भएको उनको भनाई छ । मासिक ४०- ५० हजार रुपैयाँ कमाउनकै लागि नेपाली युवा जनशक्ति विदेशमा तल्लो स्तरको काम गर्न जानुपर्ने अवस्थाप्रति सरकार गम्भीर हुनु पर्नेमा उनको जोड छ । ‘नेपाली युवाहरु धेरै बाहिर हुनुहुन्छ ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...