काठमाडौं– नयाँ नेपाली वेब सीरीज ‘साहु बा’ को टीजर सार्वजनिक गरिएको छ । सोमवार काठमाडौंमा आयोजित एक समारोहमा यसको टीजर सार्वजनिक गरिएको छ । यो सीरीज एपी वान टेलिभिजन तथा म्यजिक नेपालद्वारा सञ्चालित ओटीटी प्लेटफर्म ‘मोःमो म्युजिक एण्ड मूभिज’ एपबाट स्ट्रिमिङ हुनेछ । यो सीरीजमा प्रियंका कार्की, कविता नेपाली, विजु पार्की, नम्रता श्रेष्ठ, छुल्ठिम गुरुङ, अमितेश शाह, अमित गिरी, सरिता गिरी, सुजय योङ, रमेश अधिकारी, प्रदीप बास्तोला आदि कलाकारले अभिनय गरेका छन् । महंगो बजेटमा निर्माण गरिएको दावी गरिएको यो सीरीजका लागि अभिनेत्री प्रियंका कार्कीले तीन वर्ष भन्दा बढी समय दिएको ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...