प्रियङ्का, कविता, विजु लगायतको अभिनय रहेको  वेब सिरिज ‘साहु बा’को टिजर सार्वजनिक

June 10, 2024 at 11:03 AM

काठमाडौं। प्रियङ्का कार्की, कविता नेपाली, विजु पार्की, नम्रता श्रेष्ठ, छुल्ठिम गुरुङ, अमितेश शाह, अमित गिरी, सरिता गिरी, सुजय योङ, रमेश अधिकारी, प्रदीप बास्तोला लगायतका कलाकारको अभिनय रहेको नेपाली वेब सिरिज ‘साहु बा’को टिजर सार्वजनिक भएको छ। सोमबार राजधानीमा आयोजित एक कार्यक्रमका बिच यो सिरिज नेपालमा नै पहिलो पटक महँगो बजेटमा निर्माण गरिएको दाबी गरिएको छ। […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...