काठमाडौं– डेढ दशकभन्दा अघिदेखि नियमित रुपमा आयोजना हुँदै आएको डि सिने अवार्डको १५ औं संस्करणका लागि चलचित्र दर्ता आह्वान गरिएको छ । ‘हाम्रै कला हाम्रै संस्कृति हाम्रै सिनेमा, सभ्य भव्य सु–संस्कृत चलचित्रको चाहना’ भन्ने मूल मन्त्रमा आधारित रहेर यो अवार्ड आयोजना गरिँदै आएको आयोजक संस्थाको भनाइ छ । आयोजक संस्थाले मंगलवार एक प्रेस विज्ञप्ती जारी गर्दै २०७९ सालमा प्रदर्शन भएका फिल्महरुले १५ औं संस्करणको अवार्डमा भाग लिन पाउने जनाएको छ । त्यसका लागि आगामी १५ पुस २०८० सम्म फिल्म दर्ता गर्न पाइने उल्लेख गरिएको छ । डिजिटल फिल्मका माध्यमबाट निर्माण गरिएका फिल्म, ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...