नीता ढुंगाना ‘ह्रस्व दीर्घ’ बाट बज्र हातमा लिएर आइन

June 11, 2024 at 08:36 AM
1 min read

अभिनेत्री नीता ढुंगानाको निर्माण तथा अभिनय फिल्म ‘ह्रस्व दीर्घ’बाट उनको पहिलो लुक्स सार्वजनिक भएको छ । सार्वजनिक पोस्टरमा नीतालाई हातमा बज्र लिएर क्रोधित मुद्रामा उभिएको देख्न सकिन्छ । सार्वजनिक पोस्टरमा नीताको दायाँबायाँमा दक्षिण भारतीय अभिनेता ब्रह्मानन्दम, अली र नेपाली कलाकार किरण केसी, बुद्धि तामाङ, रवीन्द्र झा र आदर्श मिश्रलाई आ-आफ्नो चरित्रमा देख्न सकिन्छ । असोज […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...