नयाँ दिल्ली– गत डिसेम्बर २ मा बङ्गालको खाडीबाट उत्पत्ति भएको मिचोङ्ग नामक शक्तिशाली चक्रवाती तुफानका कारण दक्षिण र उत्तर भारतका धेरै राज्यहरू प्रभावित भएका छन् । विशेषगरी तमिलनाडु र पन्डुचेरी चक्रवातका कारण सबैभन्दा बढी प्रभावित भएका स्थानिय समाचार संस्थाहरुले जानकारी दिएका छन् । तमिलनाडुको चेन्नईमा भिषण वर्षाका कारण बाढी आएको छ । बाढीले अहिलेसम्म ५ जनाको मृत्यु भइसकेको छ । पानी जमेपछि चेन्नई अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग बन्द गरिएको छ । चेन्नइमा भीषण वर्षापछि आएको बाढीमा परि पाँच जनाको मृत्यु हुनुका साथै लाखौँको धनमालमा क्षति भएको छ । भारतको मौसम विज्ञान विभागका अनुसार बंगालको ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...