काठमाडौं– व्यवसायिक रुपमा सफल भैसकेको फिल्म ‘पुजार सार्की’ मा मैतेको भूमिका निर्वाह गरेर दर्शकको मन जित्न सफल अभिनेता हुन् प्रदीप खड्का । फिल्मको प्रारम्भदेखि करिव अन्त्यसम्म नै मैतेले विभिन्न हाउभाउमार्फत दर्शकलाई प्रायः हँसाइरहन्छन् भने कतै–कतै भावुकसमेत बनाएका छन् । समग्रमा उनले निर्वाह गरेको भूमिका दर्शकले मन पराएका छन् । पुजार सार्की प्रदर्शनमा आएपछि अभिनेता खड्काको लोकप्रियतालाई अझ बढेको अधिकांशले अनुभव गरेका छन् । अब चर्चा गरौं अभिनेत्री स्वस्तिमा खड्काको । यी अभिनेत्रीले अघिल्लो वर्षको फिल्म ‘दिमाग खराब’ बाट यो वर्षको पहिलो दुई महिनामै दुई वटा उत्कृष्ट अभिनेत्रीको अवार्ड जितिसकेकी छिन् ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...