चलचित्र ‘बाटो: रोड टु डेथ’को भव्य प्रिमियर, हेर्न छुटाउनै नहुने प्रतिक्रिया

June 12, 2024 at 07:10 PM

काठमाडौं। यही शुक्रवार रिलिज हुने नेपाली चलचित्र ‘बाटो: रोड टु डेथ’को बुधवार साँझ भव्य प्रिमियर शो आयोजना गरिएको छ। ललितपुरको पुलचोकस्थित लबिम मलमा रहेको क्यूएफएक्स सिनेमामा आयोजित प्रिमियरमा चलचित्रको टिम, सेलिब्रेटीहरू, शुभचिन्तकहरू तथा पत्रकारहरूको उपस्थिति थियो। चलचित्रको प्रिमियर इभेन्टलाई वि.सं. २०३५ सालदेखि सक्रिय राठी ग्रुपको एढेसिभ उत्पादन राठीकोलले बोन्डिङ पार्टनरको रूपमा प्रायोजन गरेको थियो। प्रिमियरमा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...