‘ह्रस्व दीर्घ’की अभिनेत्री निता ढुंगानाको क्यारेक्टर लुक्स सार्वजनिक

June 12, 2024 at 10:59 PM
1 min read

काठमाडौं । चलचित्र ‘ह्रस्व दीर्घ’की अभिनेत्री निता ढुंगानाको क्यारेक्टर लुक्स सार्वजनिक भएको छ । पोस्टरमा नितालाई बज्र बोकेर उभिएको देख्न सकिन्छ । पोस्टरमा दक्षिण भारतीय अभिनेता ब्रहृमानन्दम र अलि तथा नेपाली कलाकार किरण केसी, बुद्धि तामाङ, रविन्द्र झा, र आदर्श मिश्रलाई पनि आ-आफ्ना चरित्रमा प्रस्तुत गरिएको छ । असोज ३ गतेदेखि सिनेमाघरमा आउने तयारीमा रहको

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...