भदौ २१ मा ‘देवी’आउँदै

June 13, 2024 at 05:59 AM
1 min read

काठमाडौँ- संजोग राईको निर्देशनमा बनेको फिल्म ‘देवी’ आगामी भदौ २१ मा प्रदर्शन हुने भएको छ। निर्माण टिमले पोस्टर सार्वजनिक गर्दै आगामी भदौ २१ लाई प्रदर्शन मिति घोषणा गरेका हुन्। रहस्यमय पोस्टरमा अभिनेत्री शिल्पा मास्केलाई देख्न सकिन्छ। नेपथ्यमा भने कसैकाे हत्या गरिरहेकाे दृश्य पनि छ। फिल्मको पटकथा निर्देशक राई र अजय गौतमले लेखेका छन्। त्यस्तै फिल्मको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...