‘पुष्पा २’ रिलिज सर्‍यो, अब कहिले हुन्छ रिलिज ?

June 13, 2024 at 05:10 AM

बहु प्रतीक्षित भारतीय चलचित्र ‘पुष्पा २’को रिलिज सरेको बताइएको छ। यसअघि जुन १५ अगस्टमा यो चलचित्र भव्य रिलिज हुने भनिएको थियो। अब भने अर्को मितिमा सारिएको बताइएको छ। यद्यपि नयाँ मिति तोकिएको छैन। यसका निर्देशक सुकुमारले फिल्मको छायाङ्कन र त्यसपछिको पोस्ट प्रोडक्सनको काम पूरा नसकेको बताइएको छ। ‘पुष्पा: द रुल’का निर्माताले रिलिज स्थगनको बारेमा आधिकारिक […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...