काठमाडौं– निर्देशक माधव राज खरेलको निर्देशनमा सर्ट फिल्म (लघु चलचित्र) ‘मृत्युकोष’ को सम्पूर्ण छायांकन सम्पन्न भएको छ । फिल्ममा एक जना मानिसले आफ्नो जीवनको उत्तराद्र्धमा आएर भोग्नु परेको समस्याहरुलाई उठान गरिएको छ । नेपाली परिवेशमा पछिल्लो समय यूवाहरुको प्रवास पलायनको प्रमुख मारमा वृद्ध–वृद्धाहरु पर्ने गरेका छन् । यसै विषयवस्त भित्र रहेर एउटा शसक्त सामाजिक सचेतनाको लागि पनि यो फिल्म निर्माण गरिएको निर्देशक खरेलको भनाइ छ । काठमाडौं, ललितपुर तथा नुवाकोटका विभिन्न स्थानमा छायांकन गरिएको ‘मृत्युकोष’ लाई मुकेश हुमागाईँले खिचेका छन् भने उनलाई छायाँकार राजन खरेलले साथ दिएका छन् । यो फिल्ममा विक्रम गौतमले ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...