काठमाडौं– अभिनेत्री पूजा शर्मा यही असार ७ गतेदेखि फिल्म ‘दान्भी’ लिएर दर्शकमाझ आउँदैछिन् । फिल्मी करियरमा पुजा पहिलो पटक एक्सन चरित्रमा देखिँदैछिन् । यो फिल्मका लागि उनले करिव एक महिनासम्म कठोर प्रशिक्षण नै लिइन् । पूजा भन्छिन्– ‘दान्भी मेरो लागि रिस्क फ्याक्टर नै हो । किनभने मैले यो जनरामा काम नै गरिनँ । सधैँ प्रेम कथामा आधारित फिल्म गर्नुभन्दा एउटा फरक काम गरौँ न भनेर मैले दान्भी गरेकी हुँ । यो फिल्म गर्दा मैले विशेषत एक्सन सिक्न पाएँ । ममा एक्सनको ज्ञान शून्य नै थियो । तर दान्भीको कामले धेरै कुरा ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...