नेपालको पहिलो चलचित्रका अभिनेत्रीहरू सहकारीले डुबाएको पैसा माग्दै धर्नामा

June 14, 2024 at 06:21 AM

काठमाडौं। सहकारीमा बचत गरिएको रकम फिर्ता माग्दै नेपालको पहिलो चलचित्र ‘आमा’का अभिनेत्रीहरू वसुन्धरा भुसाल र चैत्यदेवी सिंह धर्नामा बसेका छन्। १४ महिनादेखि माइतीघर मण्डलामा चलिरहेको सहकारी पीडितको तेस्रो चरणको धर्नामा बिहीबार करिब दुई घण्टा उनीहरू धर्ना बसेका हुन्। उनीहरू यसअघि पनि धर्नामा बस्दै आएका छन्। चलचित्र ‘आमा’का तीन जना अभिनेत्रीहरू सहकारी पीडित हुन्। अर्की अभिनेत्री […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...