चलचित्र ‘ईश्वर’को ट्रेलर सार्वजनिक

June 14, 2024 at 04:33 PM

काठमाडौं। आगामी श्रावण ११ गते रिलिज हुने नेपाली चलचित्र ‘ईश्वर’को ट्रेलर सार्वजनिक भएको छ। राजु गिरीको निर्देशनमा बनेको चलचित्रको ट्रेलरमा अन्तरजातीय प्रेमकथा देखाइएको छ। ध्रुव थापा, सुनिल थापा, बुद्धि तामाङ, अनु शाह, सबिन बास्तोला, माओत्से गुरुङ, पृथ्वीराज प्रसाईँ, रवीन्द्र झा, कृष्टि गुरुङलगायतका कलाकारलाई ट्रेलरमा राखिएको छ। यी सबै कलाकारहरू चलचित्रका प्रमुख पात्रहरू हुन्। दिव्या कङ्गना […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...