काठमाडौं– नयाँ नेपाली फिल्म ‘कङ्गारु’ मा अभिनेता जितु नेपाल अनुबन्धित भएका छन् । सम्राट बस्नेतको निर्देशनमा बन्न लागेको फिल्मका लागि निर्माण पक्षले जितुसँग कागजी सम्झौता गरेको हो । यो फिल्ममा यसअघि कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ तथा अर्पण थापा अनुबन्धित भइसकेका छन् । राजिव गुरुङ (दीपक मनाङ्गे) को प्रस्तुतिमा तयार हुने फिल्मको मुख्य भूमिकामा जितुको प्रवेशसँगै कलाकारहरुको लाइनअप बलियो बन्दै गएको छ । जितुले यो फिल्ममा काम गर्ने सम्झौता गर्दा आफू निकै उत्साही भएको बताएका छन् । ‘फिल्म ज्वाइँ साबको सेटमै आएर हस्ताक्षर गराउनु भयो, यो अवसरका लागि निर्देशक सम्राट बस्नेत, ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...