काठमाडौं– अहिलेको व्यस्त जीवनशैलीमा धेरै मानिस घर बाहिरको खाना खान सजिलो र स्वादिलो हुने बताउँछन् । बाहिर पाइने खानेकुराहरुमा मःमः, चाउमिन र पिज्जा सबैभन्दा लोकप्रिय मानिन्छ । पिज्जा बालबालिकादेखि ज्येष्ठ नागरिकसम्मलाई मनपर्ने खानेकुरा हो । तर पिज्जाको अत्यधिक सेवन गर्नु भनेको स्वास्थ्यका लागि विभिन्न किसिमका समस्या उत्पन्न गराउनु हो भन्ने कुरामा हामी ध्यान नै दिँदैनौं । पिज्जा सेवनका विभिन्न नोक्सानहरु छन् । डाइबिटीज (मधुमेह) पिज्जाको पिठोमा रिफाइन्ड कार्बोहाइड्रेट हुन्छ, जसले ब्लड सुगरको स्तर अचानक बढ्ने खतरा उत्पन्न हुन्छ । जुन पछि गएर डाइबिटीज (मधुमेह) मा परिणत हुन्छ । मधुमेहका विरामीका लागि ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...