अरुणा भट्टराई- काठमाडौं– सामान्यतया कुनै पनि फिल्महरु अभिनेता–प्रधान हुन्छन् । मुख्य भूमिकामा प्रस्तुत हुने अभिनेताले नै फिल्मको सम्पूर्ण भार वहन गरेका हुन्छन् । प्रायः फिल्ममा अभिनेत्रीलाई अभिनेताको तुलनामा प्रभावकारी भूमिकामा प्रस्तुत गरेको पाईँदैन । अभिनेत्रीलाई केवल अभिनेताको जोडीको रुपमा अर्थात शो पिसको रुपमा मात्र चित्रण गर्ने प्रचलन रहँदै आएको छ । गत वैशाख १४ गतेदेखि प्रदर्शन आएको नेपाली फिल्म ‘बोक्सी घर’ भने यो परम्परागत शैलीभन्दा ठ्याक्कै उल्टो छ अर्थात यो फिल्ममा अभिनेता नै छैनन्, अभिनेत्री केकी अधिकारीलाई नै यो फिल्मको अभिनेताको रुपमा प्रस्तुत गरिएको छ । निर्देशक सुलक्षण भारतीले अभिनेत्री ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...