‘कङ्गारु’को मुख्य अभिनेतामा जितु नेपाल अनुबन्धित

June 16, 2024 at 06:03 AM

द सिनेमा टाइम्स, काठमाडौं – सम्राट बस्नेतको निर्देशनमा निर्माण हुने सिनेमा ‘कङ्गारु’को मुख्य अभिनेतामा जितु नेपाल अनुबन्धित भएका छन् । शुक्रबार सिनेमाको निर्माण कम्पनिले जितुसँग सिनेमामा काम गर्ने लिखित रुपमा कागजी सम्झौता गरेको हो । यो सिनेमामा यसअघि कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ र अर्पण थापा अनुबन्धित भइसकेका छन् । राजिव गुरुङको प्रस्तुतिमा निर्माण हुने […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...