चलचित्र बनाउँदा आदिवासी जनजातिहरूको भावनामा ठेस पुग्नु हुँदैन: राई

June 16, 2024 at 05:59 AM

बुटवल। चलचित्र विकास बोर्ड अन्तर्गतको ‘आदिवासी जनजाति मातृभाषा चलचित्र प्रवर्द्धन समिति’का संयोजक ज्योतिराज राईले चलचित्र निर्माण गर्दा आदिवासी जनजातिहरूको भावनामा ठेस लाग्ने, उनीहरूको भाषा कला, साहित्य र संस्कृतिमा आँच आउने कुरामा ध्यान दिनुपर्ने बताएका छन्। शनिवार बुटवलमा मातृभाषा चलचित्र प्रवर्द्धन समिति आदिवासी र जनजाति चलचित्र महासङ्घको आयोजना र मगर चलचित्रकर्मी सङ्घ रुपन्देहीको सह आयोजनामा आयोजित […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...