काठमाडौं– लामो समयपछि फिल्म ‘एक्टर’ मार्फत अभिनेता राजबल्लभ कोइरालाले अभिनयमा पुनरागमन गरेका छन् । उनी अहिले यही फिल्मको अभिनयमा व्यस्त छन् । लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएका अभिनेता कोइराला अहिले यही फिल्ममा अभिनय गर्नका लागि काठमाडौंमा छन् । यसैबीच, फिल्ममा उनको लूक्स कस्तो होला भन्ने कौतुहलताबीच उनी आफैँले सामाजिक सञ्जालमार्फत फस्ट लूक्स सार्वजनिक गरेका छन् । आगामी कात्तिक १५ गतेदेखि प्रदर्शनमा आउने यो फिल्माबाट अभिनेता दिलिप रायमाझीकी छोरी दिव्या रायमाझीले अभिनेत्रीको रुपमा डेब्य गर्दैछिन् । फिल्ममा अभिनेता प्रदीप खड्का अभिनेत्री आना शर्मा पनि मुख्य भूमिकामा छन् । राजन भुषालद्वारा निर्देशित ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...