काठमाडौं– झण्डै चार दर्जन म्युजिक भिडियोको अभिनयसँगै विभिन्न ब्राण्डमा मोडलिङ गरेर उदाएका मोडल कुन्साङ बोमजम नयाँ नेपाली फिल्म ‘दान्भी’ मार्फत अभिनेताको रुपमा डेब्यू गर्दैछन् । यही असार ७ गतेदेखि प्रदर्शनमा आउने यो फिल्मबाट उनी निकै आशावादी र उत्साहित पनि छन् । फिल्ममा सारांश पात्रमा देखिएका कुन्साङ आफ्नो चरित्रबारे त खुल्दैनन्, तर आफ्नो काम दर्शकले स्वीकार्ने कुरामा ढुक्क छन् । ‘दान्भीमा मेरो चाखलाग्दो चरित्र छ, तर अहिले भन्न मिल्दैन । फिल्म हेरेपछि थाहा हुन्छ । मेरो चरित्र गम्भीरदेखि अलिक फरक मोडबाट बाँच्ने किसिमको छ । फिल्ममा अलिक गम्भीर र देशलाई माया गर्ने ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...