‘ज्वाइँ साब’को सेटमा जितु नेपाललाई ‘कंगारु’ उपहार !

June 16, 2024 at 10:06 AM

सम्राट बस्नेतको निर्देशनमा बन्ने नयाँ फिल्म ‘कङ्गारु’मा कलाकार जितु नेपाल अनुबन्धित भएका छन् । नेपालको यही शनिबार जन्मदिन समेत पर्न गएको थियो । जन्मदिनको पुर्व सन्ध्यामा जितुले ज्वाई साबको सेटमा ‘कंगारु’ उपहार पाएका हुन् । जितुले यो फिल्ममा काम गर्ने सम्झौता गर्दा आफू निकै उत्साही भएको बताएका छन् । उनले भने, ‘फिल्म ज्वाइँ साबको सेटमै […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...