कुवेर सिने डिष्ट्रीव्युसनले किन्यो ‘इश्क विश्व रिवाउण्ड’ नेपाल प्रदर्शन अधिकार

June 16, 2024 at 01:46 PM

द सिनेमा टाइम्स, काठमाडौं – बलिउड अभिनेता शहिद कपुरको डेव्यु सिनेमा ‘इश्क विश्क’को सिक्वेलको नेपाल रिलिज कर्न्फम भएको छ । यो सिनेमामा पनि शहिद बिशेष भुमिकामा देखिने चर्चा बलिउड मिडियामा भैरहेको छ । तर, यस बिषयमा निर्माण टिमले केही पनि जानकारी दिएको छैन् । टिप्स अफिसियलको ब्यानरमा निर्माण भएको सिनेमालाई कमेडी ड्रामा जनरामा निर्माण गरिएको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...