चलचित्र ‘ब्ल्याक छाया’को ‘बुट्टे रुमाल’ गीत सार्वजनिक

June 16, 2024 at 05:54 PM

काठमाडौं। चलचित्र ‘ब्ल्याक छाया’को ‘बुट्टे रुमाल’ बोलको गीत सार्वजनिक गरिएको छ। गीतमा डिपि खनालका शब्द, राजेन्द्र बजगाईँको सङ्गीत तथा भुवन प्यासी र मेलिना राईको स्वर रहेको छ।  आगामी साउन ११ गते रिलिज हुने यस चलचित्रमा प्रेमकथा रहेको छ। यसका निर्देशक आरएल लामा मोक्तान हुन्। यस चलचित्रमा नीर शाह, सुनिल थापा, धीरेन शाक्य, सलोन बस्नेत, सुष्मा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...