काठमाडौं– सरकारले प्रयोगमा प्रतिवन्ध लगाएको केही दिनपछि टिकटकले औपचारिक दर्ताका लागि पत्राचार गरेको सूचना तथा सञ्चार मन्त्रालयले जनाएको छ । नेपालमा औपचारिक दर्ताका लागि टिकटकले मन्त्रालयमा इमेल पठाएको मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीले पुष्टि गरेका छन् । सरकारले सामाजिक सञ्जालको प्रयोगलाई नियमन गर्ने निर्देशिका २०८० जारी गरेपछि नेपालमा दर्ता प्रक्रिया अनुसार टिकटकले इमेल गरेको बताइन्छ । मन्त्रालयले सामाजिक सञ्जालहरुलाई दर्ता प्रक्रियामा आउन आग्रह गरेपछि टिकटकले पनि मन्त्रालयमा इमेल पठाएको हो । यद्यपि, मन्त्रालयले भने टिकटक दर्ताको प्रकृया अघि नबढाउने भएको छ । सरकारले नै प्रतिवन्ध लगाएकाले टिकटक दर्ता नहुने मन्त्रालयको भनाइ ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...