‘जन्ते बाख्रो’को फष्टलुक पोष्टर

June 18, 2024 at 10:59 PM

काठमाडौं । चलचित्र ‘जन्ते बाख्रो’को फष्टलुक पोष्टर सार्वजनिक गरिएको छ । सिमोस सुनुवारले निर्देशन गर्ने चलचित्र ‘जन्ते बाख्रो’को फष्टलुक पोष्टर निर्माणपक्षले मंगलबार सार्वजनिक गरेको हो । सार्वजनिक पोष्टरमा एउटा बाख्रोलाई चश्मा लगाइदिएर छाता ओडाइएको छ । मुइन इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुनलागेको यो चलचित्रको कथा, पटकथा र संवाद प्रदीप भारद्वाजको हो । यो चलचित्रलाई सन्तोष गौतमले

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...