‘अभेद्य’ बनाउदै निर्माता भट्ट र निर्देशक सापकोटा

December 5, 2023 at 12:10 PM
1 min read

निर्देशक दीपेश सापकोटा र निर्माता हरि भट्ट (सूर्यनाथ) ले केही बर्षको अन्तरालपछि पुनः नयाँ फिल्म निर्माणमा सहकार्य गर्दैछन् । नयाँ बर्ष २०२४ को सुरुवातसँगै छायाङकन थालिने उनीहरुको फिल्मको नाम रहेको छ-‘अभेद्य’ । रोमान्स थ्रिलर जनरामा बन्ने फिल्मको कलाकार र प्राबिधिक टुंगो लागीसकेको भए तापनि केही समयपछि मात्रै सार्वजनीक गर्ने तयारी निर्माण पक्षको छ । निर्देशक […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...