सुशीलको ‘बन्दी’ निर्देशन गर्दै लक्ष्मण

June 19, 2024 at 05:51 AM
1 min read

काठमाडौँ- ‘बुलाकी’ फिल्मका निर्देशक लक्ष्मण सुनारले ‘बन्दी’ निर्देशन गर्ने भएका छन्। फिल्मका निर्माता सुशील पोखरेल हुन्। निर्माता पोखरेलले फेसबुकमार्फत फिल्मको नाम सार्वजनिक गरेका हुन्। निर्माता सुशीलका अनुसार फिल्म २०६१ सालमा बन्धक बनाइएका सिपाहीको पीडा र संघर्षको वास्तविक कथामा आधारित हुनेछ। ‘स्क्रिप्टको काम सुरु भइसकेको छ। केही महिना स्क्रिप्टमा काम गरेपछि हामी फ्लोरमा जाँदैछौँ।’ उनले लेखेका छन्। […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...