राजेश हमाल ‘राठीकोल’को ब्रान्ड एम्बासडरमा नियुक्त

June 19, 2024 at 10:47 AM

अभिनेता राजेश हमाल राठी ग्रुपको एक प्रमुख उत्पादन ‘राठीकोल’को ब्रान्ड एम्बासडर नियुक्त भएका छन्। मङ्गलवार काठमाडौंको पाँचतारे मेरियट होटेलमा आयोजित एक पत्रकार भेटघाट समारोहबिच राठी ग्रुपका अध्यक्ष अरुण कुमार राठी र अभिनेता हमालले सम्झौता पत्रमा हस्ताक्षर गरे। हमालले अबको एक वर्षसम्म ‘राठीकोल’का विभिन्न विज्ञापनहरू मार्फत यसको प्रचार गर्नेछन्। राठीकोलसँगको सहकार्यबारे बोल्दै हमालले भने, “यो बिन्दुमा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...