‘दान्भी’को बुकिङ खुल्ला, हालसम्म कति शो पायो ?

June 20, 2024 at 04:27 AM

काठमाडौं। यही शुक्रवार रिलिज हुने नेपाली चलचित्र ‘दान्भी’को बुधवार देखि नै केही हलहरूमा अग्रिम टिकट बुकिङ खुल्ला भएको छ। बिहीबार बिहान सम्म यो चलचित्रले करिब ९० शो सङ्ख्या प्राप्त गरेको विवरण प्राप्त भएको छ। हालसम्म यसलाई क्युएफएक्सनले पहिलो दिनका लागि काठमाडौंमा १६ र बाहिर ३१ शो उपलब्ध गराएको छ। आईएनआई १२, वान सिनेमाज ७, एफक्युब, […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...