असार ७ बाट पछि हट्यो ‘शिरफूल’

June 20, 2024 at 08:13 AM
1 min read

काठमाडौँ-  यही असार सात गते प्रदर्शन हुने भनिएको फिल्म ‘शिरफूल’ प्रदर्शनको अघिल्लो दिन पछि हटेको छ। प्रचारको लागि समय कम भएको भन्दै निर्माण टिमले अघिल्लो दिन मिति पोसपोन्ड गरेको हो। नयाँ पोस्टरमार्फत उनीहरुले अब फिल्म आगामी साउन १८ मा प्रदर्शन गरिने जानकारी दिएको छ। फिल्मका निर्देशक कमल एक्चै मगर हुन्। फिल्म सामाजिक कथामा आधारित छ। […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...