‘दान्भी’ पोस्टर : मेशिनगन बोकेर आइन् पूजा शर्मा

December 5, 2023 at 10:57 AM

नायिका पूजा शर्माको शिर्ष भूमिका रहेको फिल्म ‘दान्भी’को पहिलो झलक सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरमा पूजाले मेसिनगन बोकेकी छिन् । लभस्टोरीमा फिल्ममा जमेकी पूजाको यो पहिलो एक्सन फिल्म हो । रुपेश तामाङ निर्देशित फिल्म दान्भी पूजासँगै नव नायक कुन्साङ बोम्जनको मुख्य भूमिका छ । फिल्ममा देव मगर, अनुप गडालको लगानी छ । पवन रानामगर […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...