‘पुजार सार्की’ र ‘फर्की फर्की’ प्रदर्शनको पाँचौं सातामा प्रवेश

June 20, 2024 at 10:27 AM

फिल्म ‘पुजार सार्की’ र ‘फर्की फर्की’ प्रदर्शनको पाँचौ सातामा प्रवेश गरेका छन् । जेठ १० गतेबाट प्रदर्शनमा आएका यी दुई फिल्मले यो बिहिबारबाट प्रदर्शनको पाँचौ हप्ताको यात्रा सुरु गर्न सफल भएका हुन् । ‘पुजार सार्की’ र ‘फर्की फर्की’ ले नेपालसँगै विदेशमा समेत दर्शकको उत्साहपुणर् साथ पाइरहेका छन् । दिनेश राउत निर्देशित फिल्म पुजार सार्कीमा आर्यन […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...