हलमा लागे ‘आचार्य’ र ‘दान्भी’

June 21, 2024 at 05:59 AM
1 min read

काठमाडौँ- हलमा आज बिहानदेखि नेपाली फिल्म ‘दान्भी’ र ‘आचार्य’ गरी दुई फिल्म प्रदर्शन भइरहेकाे छ। एउटा लभस्टाेरीसहित एक्सनप्रधान हो भने अर्को बायोपिक। रूपेश तामाङको निर्देशन रहेको ‘दान्भी’ मा अभिनेत्री पूजा शर्माको मुख्य भूमिकामा छिन्। उनीसँगै फिल्ममा कुन्साङ बम्जन, किरण श्रेष्ठ, मोनालिसा खतिवडा, राजाराम पौडेल, कालु राणा, सीता तामाङलगायत कलाकारको अभिनय छ। अभिनेत्री पूजाले पहिलोपटक एक्सन […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...