‘सतीदेवी’को मार्मिक गीत ‘लैजा दैव फिर्ता लैजा’ सार्वजनिक |भिडियो

June 21, 2024 at 07:48 AM

काठमाडौं । लक्ष्मण सुवेदीको लेखन निर्देशनमा तयार फिल्म ‘सतीदेवी’को मार्मिक गीत सार्वजनिक भएको छ । शुक्रबार सार्वजनिक ‘लैजा दैव फिर्ता लैजा’ बोलको गीतमा शब्द मर्मस्पर्शी लाग्छन् । गीत भाग्यले ठगिएकी एक युवतीको पीडा बोल्छ । परिवार र समाजबाट छोरी भएकै कारण तिरस्कृत हुनपर्नुको भाव गीतले बोल्छ । लिरिकल रूपमा तयार गरिएको गीतको भडियोमा प्रस्तुत दृश्यहरूले […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...