‘दान्भी’ पोस्टरमा मेसिनगन चलाउँदै पूजा शर्मा

December 5, 2023 at 01:11 PM

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेत्री पूजा शर्मा नेपाली एक्सन प्रधान सिनेमा ‘दान्भी’मा शक्तिशाली मेसिनगनसहित देखिने भएकी छन् । मंगलबार उनको चरित्र चित्रण गर्ने एउटा पोस्टर सार्वजनिक गरिएको छ । जसमा उनी मेसिनगन लिएर लडिरहेकी छन् । पूजाको निधारमा चोट पनि छ । सम्भवतः पहिलोपटक नेपाली सिनेमामा मेसिनगनको प्रयोग भएको हो । यही सिनेमाका लागि […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...