‘घरज्वाइँ’को गीत ‘बिन्जुरी’ सार्वजनिक

June 21, 2024 at 02:06 PM

काठमाडौँ। दयाहाङ राई र मिरुना मगर अभिनीत चलचित्र ‘घरज्वाइँ’को गीत ‘बिन्जुरी’ सार्वजनिक गरिएको छ। गीतमा एसडी योगीको स्वर तथा सङ्गीत र राम अविरल बिस्टको शब्द रहेको छ।  गीतको भिडियोमा दया र मिरुना बिचको प्रेम अङ्कुरणलाई देखाइएको छ। बिन्जुरीको अर्थ फूल हो। गीतमा मिरुनालाई ‘बिन्जुरी’का रूपमा सम्बोधन गरिएको छ। असार २८ गते रिलिज हुने यस चलचित्रका […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...