मेरिल्याण्ड- नेपाल अमेरिका अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलको ७ औं संस्करण प्रारम्भ भएको छ । नेपाली डायस्पोराको बाक्लो बसोबास रहेको उक्त राज्यमा चार दिने महोत्सव प्रारम्भ भएको हो । एएफआई सिल्भर थिएटर हलमा नवीन सुब्बा निर्देशित नेपाली कथानक ‘गाउँ आएको बाटो’ स्क्रिनिङसँगै प्रारम्भ महोत्सवको औपचारिक सुरुवात भयो । नेपाल, श्रीलंका, बंगलादेश, भुटान र माल्दिभ्सका लागि दक्षिण तथा मध्य एसियाली मामिला ब्यूरो हेर्ने अमेरिकी उपसहायक विदेशमन्त्री अफरिन अख्तरले महोत्सव उद्घाटन गरिन् । अमेरिकी विदेश मन्त्रालयमा सुरक्षा र अन्तरराष्ट्रिय मामिला कार्यालय समेत हेर्ने अख्तर धेरैपटक नेपाल आइपुगेकी छन् । सिनेमाले छरिएका विविधता र अन्तरसंस्कृतिक विश्वलाई ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...