अञ्जुको गीत ‘घात २’को भिडियो सार्वजनिक

June 21, 2024 at 03:57 PM

काठमाडौं। अञ्जु पन्तको स्वरमा रहेको नयाँ गीत ‘घात २’को भिडियो सार्वजनिक भएको छ। भिडियोमा गायिका पन्त आफै फिचर्ड छिन्। उनलाई वाध्यवाधकहरुको साथमा गीत गाउँदै गरेको देख्न सकिन्छ। सुव्रत आचार्यले भिडियोको निर्देशन गरेका छन्। दिनेश पराजुलीको छायाङ्कन र विष्णु खड्काको सम्पादन रहेको छ। यस भिडियोमा चर्चित वाध्यवाधकहरू  धर्म गन्धर्व, महेश मनी, उमेश पण्डित, देवाशिस, सञ्जीव सुब्बा, […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...