सतीदेवीको लैजा दैव फिर्ता लैजा

June 22, 2024 at 04:01 AM
1 min read

काठमाडौं । आगामी साउन ४ गतेबाट रिलिज हुने फिल्म ‘सतीदेवी’को पहिलो गीत ‘लैजा दैव फिर्ता लैजा’ सार्वजनिक भएको छ । गीतमा फिल्मका निर्देशकसमेत रहेका लक्ष्मण सुवेदीको शब्द, सुभाष भुसालको संगीत, ममता गुरुङको स्वर र पुरुषोत्तम सुवेदीको एरेन्ज छ । गीतको भिडियोमा नायिका मलिका महतको पीडा र वेदना देखाइएको छ । गीतमा फिल्म भित्रका कथात्मक दृश्यलाई […]

The post सतीदेवीको लैजा दैव फिर्ता लैजा appeared first on CHITRALAHAR.COM.

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...