दर्शकको मन पगाल्दै ‘सतीदेवी’ को ‘लैजा दैव..,’ गीतमा मलिकाको वेदना (भिडियो)

June 22, 2024 at 05:24 AM
1 min read

काठमाडौं- सञ्चारकर्मीसमेत रहेका निर्देशक लक्ष्मण सुवेदीको नयाँ फिल्म सतीदेवी’ को पहिलो गीत ‘लैजा दैव फिर्ता लैजा’ ले दर्शकको मन जितेको छ । शुक्रवार युट्युबमार्फत सार्वजनिक यो भावुक गीत तथा गीतमा समावेश फिल्मका कारुणीक दृश्यले दर्शकको मन पागलेको हो । यही साउन ४ गतेदेखि प्रदर्शनमा आउने यो प्रतिक्षित फिल्म ‘सतीदेवी’ को सार्वजनिक गीतले फिल्मकी मुख्य अभिनेत्री मलिका महतको पीडा र वेदना बोलेको छ । गीतमार्फत फिल्ममा मलिकाले बाँचेको जीवनलाई बुझाउन खोजिएको छ । उनले आफ्नो भाग्यलाई खोटो सिक्कासँग दाँजेकी छन्, जुन निकै मर्मस्पर्शी देखिएको छ । ‘सतीदेवी’ का निर्देशक सुवेदीकै शब्द रचना ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...