काठमाडौं- गत जेठ १० गते नेपालमा रिलिज भई सफलताका साथ पाँचौँ हप्तामा प्रदर्शन भइरहेको नेपाली फिल्म ‘पुजार सार्की’ बेलायतमा पनि भएको छ । जुन २१अर्थात् हिजो शुक्रवारदेखि यो फिल्म बेलायतका ओडियन सिनेमाज तथा सिनेवर्ल्डमा रिलिज भएको हो। बेलायतका सहरहरू बेसिङस्टोक, बर्मिङ्घम न्यू स्ट्रिट, गिल्डफोर्ड, लिसेस्टर, म्यानचेस्टर ग्रेट नर्दन, एल्डरशट, इलफोर्ड, फेल्दम लगायतका ओडियन र सिनेवर्ल्ड हलमा दैनिक रूपमा ‘पुजार सार्की’ हेर्न सकिन्छ । यसरी बक्स अफिसमा नै संसारभरका फिल्महरु सँगै बेलायतमा नेपाली फिल्म रिलिज कमै हुने गरेका छन् । फिल्मका निर्माता सुबास भुसालले बेलायतमा नेपाली फिल्मको लागि ‘पुजार सार्की’ को रिलिज ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...