‘कंङ्गारु’मा केदार घिमिरे अनुबन्धित

December 5, 2023 at 12:16 PM

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेता केदार घिमिरेले सिनेमा ‘कंङ्गारु’मा अनुबन्धित भएका छन् । दीपकराज गिरी र दीपाश्री निरौलाको टिमबाट बाहिर रहेर सुदर्शन थापा निर्देशित ‘रामकहानी’मा काम गरेका उनी दोस्रो पटक ‘कङ्गारु’मा जोडिएका हुन् । सोमबार निर्माता र कलाकार घिमिरेबीच कागजी सम्झौता भएको छ । सिनेमामा अनुबन्धित भएपछि केदारले आफू काम गर्न उत्साहित रहेको बताए […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...